२०८२ बैशाख ९ गते सोमवार

अम्बिकेश्वरी डेन्टल एण्ड फार्मेसी उद्घाटन



२६ पुुस,घोराही ।
दाङको घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कमा अम्बिकेश्वरी डेन्टल केयर सेन्टर एण्ड फार्मेसी सञ्चालनमा आएको छ । उक्त सेन्टर तथा फार्मेसीको आज घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभयो ।

सञ्चालक शिला आचार्यले दाँतको तार बाँध्ने, सफा गर्ने, स्केलिङ गर्ने, दाँत भर्ने लगायतका समस्याको उपचाग गरिने र रगत, दिशा, पिसाब तथा ल्याब परिक्षण गरिने जानकारी दिनुुभयो ।

घोराही उपमहानगरपालिकाका प्रमुख चौधरीले स्वास्थ्य संस्थाहरु स्थापना हुनु नगरबासीहरुलाई फाइदाजनक भएको बताउनुुभयो । भरपर्दो र सर्भशुलभ सेवा दिन उहाँले आग्रह समेत गर्नुभयो । उद्घाटनको अवसरमा एक महिना सम्म निशुल्क सुुगर परिक्षणको व्यवस्था गरिएको सञ्चालक पाण्डव शर्माले जानकारी दिनुुभयो ।।

प्रकाशित मिति : २०७७ पुष २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्