२०८२ बैशाख ११ गते बुधवार

आज २०७८ जेठ २६ गते बुधवारको राशिफल



मेष- पद वृद्धिको योग देखिन्छ । कामको प्रशंसा मिल्नेछ । सरकारी काममा प्रगति हुनेछ ।
वृष- यात्रामा सफलतामिल्नेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । खोजेको वस्तु प्राप्तिहुनेछ ।

मिथुन-स्वास्थ्यमा प्रतिकुलता आउनेछ । रोजगारी पदमा अपजस हुनेछ । विना गल्तीको सजाय मिल्नेछ ।
कर्कट- वैदेशिक काम बन्नेछ । पारिवारिक मेलमिलाप हुनेछ । धार्मिक काममा खर्च हुनेछ ।

सिंह- ऋणको भार घट्नेछ । पारिवारिक आपसी विवाद टुंगिनेछ । विरोधीहरु चुप लाग्नेछन् ।
कन्या-कला सृजनामा सफलता मिल्नेछ । सन्तानले खुशी दिनेछन्। योग आध्यात्मिक रुचि बढ्नेछ ।

तुला-सन्तानको चिन्ता बढ्नेछ । चिसोले स्वास्थ्यमा भय हुनेछ । घरायसी वैमनस्यता हुनेछ ।
वृश्चिक-काममा जिम्मेवारी बढ्नेछ । छोटो यात्राहुनेछ । भाइबन्धुको साथ सहयोग मिल्नेछ ।

धनु-व्यापार व्यवसायमा चिन्ता बढ्नेछ । धन सम्पत्तिमा मोह बढ्नेछ । इष्टमित्रको सहयोग पाइनेछ ।
मकर-आर्थिक काम छिटो बन्नेछ । आत्म सम्मान मिल्नेछ । घरायसी काममा प्रगति हुनेछ ।

कुम्भ-यात्रामा समस्या आउनेछ । पैसाको अभाव खड्किनेछ । कार्यभार बिचैमा रोकिनेछ।
मीन-अन्न कृषिमा आम्दामी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दामी मिल्नेछ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्