२०८१ माघ १२ गते शनिवार

लमही नगरपालिका विरुद्ध परेको रिट निवेदन अदालत द्वारा खारेज



२६ माघ, दाङ – लमही नगरपालिकाले निकासी कर (गिट्टी बालुवामा) लिएको भन्ने बिषयमा परेको रिट निवेदन उच्च अदालत तुलसीपुरले खारेज गर्दिएको छ ।

टिप्पर ब्यवसायीले लमही नगरपालिकाका विरुद्ध दिएको रिट निवेदनको आज बुधबार भएको बहसमा १ नम्बर इजलासले उक्त रिट निवेदनको खारेज गरेको लमही नगरपालिकाका कानूनी सल्लाहकार दीपक रेग्मीले जानकारी दिनुुभयो । अब लमही नगरपालिकाले निकासी कर लिएर निर्वाध रुपमा काम गर्न पाउने भएको छ ।।

प्रकाशित मिति : २०७८ माघ २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्