२०८१ माघ २६ गते शनिवार

डांगी परिवारलाई बिमा दाबी भुक्तानी रकम हस्तान्तरण



२५ पुस,घोराही ।
ज्योती लाइफ इन्स्योरेन्स कम्पनीले बबई गाउपालिका ६ कटकुइया निबासी बिमा दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले २० लाख ४५ हजार रकम बिमा दाबी रकम हस्तान्तरण गरेको हो ।

स्वर्गीय डांगीका संरक्षक श्रीमति युवती डांगीलाई गाउपालिका अध्यक्ष भुबनेश्वर पौडेलले चेक हस्तान्तरण गर्नुभएको हो । डाङीले असोज १८ गते ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा १० लाखको बिमा गर्नुभएको थियो । डांगीको कार्तिक २६ गते सवारी दुर्घटनामा परि निधन भएको थियो ।।

प्रकाशित मिति : २०७७ पुष २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्