२०८१ फाल्गुन ४ गते आइतवार

आज २०७७ मंसिर २३ गते मंगलबारको राशिफल



मेष- आम्दामीले साथ दिनेछ । अध्ययन क्षेत्रमा प्रगति हुनेछ । सन्तति सुख बढ्नेछ ।
वृष- घरायसी काममा विवाद हुनेछ । धनको अशान्तिले पिर्नेछ । सन्तानलाइ विसन्चो बढ्नेछ ।

मिथुन- व्यावसायिक छोटो यात्रा हुनेछ । नयाँ काममा पराक्रम बढ्नेछ । जिम्मेवारी सामना गर्नु पर्नेछ ।
कर्कट- खानपिनमा रमाइलो मिल्नेछ । मीठो बाेली बिक्नेछ । धन लाभको योग पर्नेछ ।

सिंह- नयाँ काममा खर्च हुनेछ । स्वास्थ्यमा प्रगति हुनेछ । साथी भाइसँग रमाइनेछ ।
कन्या- काममा लगानी बढ्नेछ । सरसामान हराउन सक्नेछ । आर्थिक क्षति बेहोर्नु पर्नेछ ।

तुला- नयाँ सामान किनमेल हुनेछ । कृषि काममा लाभ पाइनेछ । व्यापारमा सन्तोष मिल्नेछ ।
वृश्चिक- ठूला वडाले साथ दिनेछन् । काममा चर्चा मिल्नेछ । सरकारी साथ पाइनेछ ।

धनु- सामाजिक काममा व्यस्तता बढ्नेछ । अधुरा काम बन्नेछन् । वैदेशिक फाइदा मिल्नेछ ।
मकर- सामाजिक अपजसको भय हुनेछ । काम बीचमा रोकिनेछ । गुप्त शत्रु जाग्नेछन् ।

कुम्भ- प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।
मीन- स्वास्थ्यमा सुधार आउनेछ । वादविवाद साम्य हुनेछ । राम्रो काममा खर्च हुनेछ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्