२३ कार्तिक । दाङमा हालसम्म कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । उनीहरुमध्ये तुलसीपुरका ५ जना, घोराहीका ५ जना, लमहीका २ जना, राप्ती गाउँपालिकाका एकजना रहेका छन् ।
प्रकाशित मिति : २०७७ कार्तिक २३ गते आइतवार