२०८१ माघ १२ गते शनिवार

दाङकी कोरोना संक्रमित महिलाको मृत्यु



२२ असोज,घोराही-
बाँकेको भेरी अस्पतालमा उपचाररत दाङकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी अस्पतालमा उपचाररत दाङको दंगीशरण गाउँपालिका १ की ३७ बर्षीया महिला रहेको जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिनुुभयो ।
यो संगै बाँके जिल्लामा कोरोनाबाट मृत्युु हुनेको संख्या ३३५ र बाहिरी जिल्लाका मृतकको संख्या ४२३ पुगेको छ ।।

प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्