२०८१ साउन ३ गते बिहिवार

बेलझुण्डिमा उपचाररत दाङका अस्पताल सन्चालकको मृत्यु



२५ बैशाख,घोराही ।
दाङको कोरोना विशेष अस्पताल बेलझुण्डिमा उपचाररत एक पुरुषको ज्यान गएको छ ।  तुलसीपुर ५ बस्ने बि आर डेण्टल अस्पतालका सन्चालक ६७ बर्षिया भविश्वर भुसालको कोरोना संक्रमण पुष्टि भएपछि गएको बैशाख २० गतेदेखी एचडियु कक्षमा उपचाररत भुसालको शनिवार विहान साढे एक बजे ज्यान गएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो । यस अघि शुक्रवार दुई जना संक्रमितको अस्पतालमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्