२४ फागुन,घोराही। सल्यानमा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) का रुपमा लक्ष्मीदेबी होमागाई खतिवडा आउनु भएको छ । उहा भरखरै सुरुवा भई आउनु भएको हो ।
प्रमुख जिल्ला अधिकारीका रुपमा आईसकेपछि उहाले जिल्लाका पत्रकारहरु सँग परिचयात्मक तथा छलफल गर्नुभएको छ । आइतवार जिल्ला प्रशासन कार्यालयमा भएको छलफल कार्यक्रममा जिल्लाको समसामयिक बिषयमा छलफल भएको थियो ।
प्रकाशित मिति : २०७७ फाल्गुन २४ गते सोमवार