२०८२ बैशाख ९ गते सोमवार

नेपाल दलित मुक्ति संगठन दाङको बैठक सम्पन्न



२६ माघ,घोराही ।
नेपाल दलित मुक्ति संगठन दाङ जिल्ला कमिटिको सचिवालय बैठक सम्पन्न भएको छ । नेपाल दलित मुक्ति संगठन दाङ जिल्ला कमिटिका अध्यक्ष टंक सुनार एवं नेपाल कम्युनिष्ट पाटि (नेकपा) का केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सह ईन्चार्ज भागवत विश्वासीको प्रमुख अतिथ्यता रहेको थियो ।

उक्त बैठकले विविध कार्य विभाजन गरेको छ । जसअनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय ईन्चार्ज तोकिएको छ । क्षेत्र नं १ मा शसि परियार, २ मा निर्मला विश्वकर्मा, ३ मा रुद्रसिँह विक रहनुभएको छ ।

प्रकाशित मिति : २०७७ माघ २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्