२०८१ चैत्र १० गते आइतवार

सुनको मूल्य तोलाको ८८ हजार



२५ चैत,घोराही । बुधबार सुनको मूल्य तोलाको पाँच सयले बढेर ८८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन ८७ हजार पाँच सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा पुगेको छ। मंगलबार चाँदीको मूल्य १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०७७ चैत्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्