२०८१ फाल्गुन ४ गते आइतवार

राष्ट्र बैंकको निर्देशन अनुसार शनिवार पनि बैंक खुला हुने



२३ पुस,घोराही ।
नेपाल राष्ट्र बैंकले शनिबार पनि बैंक तथा वित्तीय संस्था संचालन गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले पुस २५ गते शनिबार राजश्वको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएको हो।

त्यस्तै, बैंकले क्लियरिङ गर्ने काउन्टरहरु पनि खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०७७ पुष २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्