२०८१ माघ ५ गते शनिवार

करेन्ट लागेर दाङमा एक जनाको मृत्यु



२० असोज,घोराही –

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा न.१७ मजगाउँ बस्ने अन्दाजी ४० बर्षीय जुगराम चौधरी रहेको स्थानियले बताएका छन ।

आज बिहान करीब १० बजे घर नजिकैको रुखमा घास काट्ने क्रममा चौरीधरीलाई करेन्ट लाग्दा घटना स्थलमै मृत्यु भएको स्थानियले बताएका छन । उक्त घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको  जनाइएको छ ।

प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार
प्रतिक्रिया दिनुहोस्