२०८१ असार २ गते शनिवार

फिफा विश्वकप छनोट: आज यूएईसँग भिड्दै नेपाल



२४ जेठ, काठमाडौं-फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा आज नेपाल र यूएई भिड्दै छन् । खेल नेपाली समयअनुसार बेलुका पौने १० बजे साउदी अरबको दम्माममा प्रिन्स मोहमद विन फहद स्टेडियममा शुरु हुनेछ ।

दशरथ रंगशालामा विश्वकप छनोटका खेल हुन अयोग्य भन्दै दुबै खेल साउदी अरबमा हुने भएको हो । नेपाल र यमन बीचको खेल पनि यही स्टेडियममा हुँदैछ । समूह ुएचु मा रहेको नेपालले यसअघि चारै खेलमा पराजय भोगेको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्