२०८२ बैशाख १८ गते बुधवार

ठूला २५ कम्पनीले तिरेनन् आयकर र भ्याट, कारबाही गर्ने कर कार्यालयको चेतावनी



२४ वैशाख, काठमाडौँ- ठूला करदाता मानिने २५ कम्पनीले आयकर र मूल्य अभिवृद्धि कर तिरेका छैनन् । ठूला करदाता सेवा कार्यालय अन्तर्गतका ती कम्पनीले सममयमा कर दाखिला नगरेपछि कार्यालयले १५ दिने क्याद दिँदै कर तिर्न आउन भन्दै नभए कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्