२०८१ मङ्सिर १६ गते आइतवार

बलात्कार आरोपमा पक्राउ परेका सांसद बानियाँ निलम्बित



२२ फागुन, काठमाडौँ– नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन्। सभामुख अग्नीप्रसाद सापकोटाले सांसद बाँनिया निलम्बित भएको जानकारी आइतबारको संसद बैठकमा गराएका हुन्।

सांसद बानियाँविरुद्ध बाँके प्रहरीमा बलात्कार आरोपमा उजूरी परेको थियो। उजूरीपछि बाँके प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा लिएको थियो।

प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्