२०८१ माघ ५ गते शनिवार

देशभरको मौसम सफा



२० मंसिर, काठमाण्डौ-काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सफा रहेको छ । तराई, उपत्यका र बेँसीका केही ठाउँमा बिहानपख हुस्सु लागे पनि दिउँसो देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली रहेको छैन । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्