२०८१ चैत्र १० गते आइतवार

आज कात्तिक २० गते बिहीबारको राशिफल



आज मिति २०७७ कात्तिक २० गते बिहिबारको राशिफल :

मेष- नयाँ योजनामा काम अगाडि बढ्नेछ । दाजुभाइकाे सहयोग हुनेछ । काममा व्यस्तता बढ्नेछ ।
वृष- कुल कुटुम्बबाट धनको प्राप्ति हुनेछ । मिठो वाणीले प्रभाव पार्नेछ । इष्टमित्र भेटघाट हुनेछ ।
मिथुन- साथीभाइसँग मनोरञ्जनमा धन खर्च हेुनेछ । हतारमा काम बिग्रिनेछ । नयाँ जिम्मेवारीले बढी दौडधुप बढ्नेछ ।
कर्कट- दाजुभाइबाट सहयोग हुनेछ । व्यवसायिक जिम्मेवारी थपिनेछ । नजीकको यात्रा हुनेछ ।
सिंह- बस्त्र, सवारी धन बढ्नेछ । भोजनको सुख मिल्नेछ । कुटुम्ब सहयोग आउनेछ ।
कन्या- सरसामान बिग्रिन सक्नेछ । हतारमा काम बिग्रिनेछ । मनोरञ्जनमा मन जानेछ ।

तुला- यात्रा झन्झटिलो रहनेछ । घरायसी खर्च बढी हुनेछ । नोक्सानी बेहोर्नुपर्नेछ ।
वृश्चिक- धनको जोहो बढ्नेछ । आँटेको कुरा पुग्नेछ । पशु पंक्षी व्यापारमा लाभ हुनेछ ।
धनु- क्षमताको कदर मिल्नेछ । राजनीतिमा पहुँच बढ्नेछ । सामाजिक पहिचान स्थापित हुनेछ
मकर- विदेशबाट सहयोग आउनेछ । घरायसी विवाद हुनेछ । भुँमि सम्बन्धी काम बन्नेछन् ।
कुम्भ- बढी बाेल्नाले काम बिग्रिनेछ । सामाजिक अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
मीन- व्यवसायमा लगानी बढ्नेछ । लामोे यात्राको सुख मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ ।

प्रकाशित मिति : २०७७ कार्तिक २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्