२०८२ बैशाख १८ गते बुधवार

कोरोनाका कारण घोराहीका एक जनाको मृत्य



२२ बैशाख,घोराही ।
दाङमा बुधबार एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना बिशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका वडा नं १५ निवासी ६५ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका व्यबस्थापक दोर्ण ओलीले जनाकारी दिनुुभयो । पुरुषका बुधबार विहान सवा ९ बजेतिर मृत्यु भएको हो ।

उनी बैशाख १७ गतेदेखि अस्पतालमा उपचाररत रहेको अस्पतालका व्यबस्थापक ओलीले बताउनुुभयो । उनलाई निमोनिया समेत थियो । कोरोना संक्रमणबाट अहिले सम्म जिल्लामा मृत्यु हुनेको संख्या ९० जना पुगेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्