२०८१ माघ १२ गते शनिवार

आज दाङका थप एक जनामा कोरोना पुष्टि



२१ पुस, घोराही –
दाङमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७ जनाको पिसीआर परिक्षण गर्दा तुलसीपुरका एक जना महिलामा कोरोना पुष्टि भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ ।

यस्तै वितेको २४ घण्टामा घोराहीका एक जना कोरोना संक्रमण मुक्त भएका छन् । यसैविच बैशाखयता दाङमा ९ हजार ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्य ९ हजार एक सय जना कोरोना संक्रमण मुक्त भैसकेका छन् ।।

प्रकाशित मिति : २०७८ पुष २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस्