मेष- महिलावर्गसँग दुष्मनी बढ्नेछ । आफन्तमा खिचातानी हुनेछ । घरायसी काममा बाधा आउनेछ ।
वृष- छोटो यात्रा हुुनेछ । दाजुभाइबाट सहयोग मिल्नेछ । काममा जिम्मेवारी बढ्नेछ ।
मिथुन- मिठो भोजन मिल्नेछ । धन सम्पतिको जोहो हुनेछ । आर्थिक कारोबारमा सन्तुष्टि मिल्नेछ ।
कर्कट- प्रेममा अशान्ति बढ्नेछ । चञ्चलताले काम बिग्रिनेछ । फाइदा अरुलाई मिल्नेछ ।
सिंह- अनावस्यक झन्झट आउनेछ । यात्रामा झमेला हुनेछ । अनावश्यक खर्चले पिरोल्नेछ ।
कन्या- कृषि काममा फाइदा हुनेछ । माटोको काममा प्रगति हुनेछ । धन सम्पतिको सहयोग मिल्नेछ ।
तुला- रोजगारीमा सहयोग मिल्नेछ । सामाजिक काममा प्रशंसा हुनेछ । मातृपक्षबाट लाभ मिल्नेछ ।
वृश्चिक- धर्मकर्ममा रुचि हुनेछ । पारिवारिक यात्रा हुनेछ । वैदेशिक काममा फाइदा पाइनेछ ।
धनु- स्वास्थ्यमा बाधा हुनेछ । आलोचनाको भय रहनेछ । व्यक्तिगत काम अधुरो हुनेछ ।
मकर- प्रेममा प्रगति मिल्नेछ । सन्तानको कारणले खुशीयाली बढ्नेछ । साझेदारीमा फाइदा मिल्नेछ ।
कुम्भ- काममा विवाद आउनेछ । स्वास्थ्यमा सुधार हुनेछ । मुद्दा मामिलामा प्रगति हुनेछ ।
मीन- अध्ययनमा प्रगति हुनेछ । कला संगीतमा रुची जानेछ । प्रेम प्रसंग अगाडि बढ्नेछ ।