२०८१ जेष्ठ ५ गते शनिवार

राम्रो अवसर पाए राजनीतिमा आउँछु : पूर्वकप्तान पारस खड्का



२० साउन, दाङ – राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा सफल खेलाडी पारस खड्काले राम्रो अवसर पाएको खण्डमा आफू राजनीतिमा आउन सक्ने बताएका छन् ।

उनले बुधबार पत्रकार सम्मेलन गर्दै आफ्नो पहिलो प्राथमिकता क्रिकेट नै रहेको तर  निकट भविष्यमा राम्रो अवसर पाए राजनीतिमा पनि लाग्न सक्ने बताएका हुन् ।

‘मेरो पहिलो प्राथमिकता भनेको क्रिकेट संघको नेतृत्वमा आएर नेपाली क्रिकेटको सुधार गर्ने हो’, पारसले भने, तर, राम्रो अवसर आएको खण्डमा राजनीतिमा पनि देखिन सक्छु ।’

प्रकाशित मिति : २०७८ साउन २० गते बुधवार
प्रतिक्रिया दिनुहोस्