२०८१ साउन ५ गते शनिवार

तोक्यो सरकारले तोक्यो धानको न्यूनतम मूल्य ?



२० असार, घोराही- सरकारले आर्थिक वर्ष २०८१(०८२ का लागि धानको समर्थन मूल्य तोकेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्‌को बैठकले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु ३४१०।५१ र मध्यम धानको रु ३५८०।६२ न्यूनतम् समर्थन मूल्य तोकिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा धानको न्यूनतम् समर्थन मूल्य तोकेको हो।

प्रकाशित मिति : २०८१ असार २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्