२० असार, घोराही- सरकारले आर्थिक वर्ष २०८१(०८२ का लागि धानको समर्थन मूल्य तोकेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु ३४१०।५१ र मध्यम धानको रु ३५८०।६२ न्यूनतम् समर्थन मूल्य तोकिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा धानको न्यूनतम् समर्थन मूल्य तोकेको हो।
प्रकाशित मिति : २०८१ असार २१ गते बिहिवार