मेष- घरबाहिरको काममा नयाँ जिम्मेवारी थपिनेछ । उत्साहले काम बन्नेछ । पारिवारिक छोटो यात्रा हुनेछ ।
वृष- अरुको लागि व्यर्थ परिश्रम हुनेछ । धनको कारोबार घट्नेछ । स्वास्थ्यमा खर्च हुनेछ ।
मिथुन- धर्मकर्ममा संलग्नता हुनेछ । शंकाले बाधा ल्याउनेछ । कृषि काममा फाइदा हु्नेछ ।
कर्कट- राजनीतिक आर्थिक फाइदा मिल्नेछ । उच्च व्यक्तिको साथ पाइनेछ । रोजगारीमा लाभ हुनेछ ।
सिंह- सामान्य आम्दामी हुनेछ । शुरु गरेको काम पुरा हुनेछ । ठूला बडाको सहयोगले काम बन्नेछ ।
कन्या- शंकाले मानसिक भय हुनेछ । सरकारी पक्षबाट झमेला हुनेछ । कार्य क्षमतामा प्रश्न उठ्नेछ ।
तुला- सामाजिक काममा व्यस्तता हुनेछ । महिलावर्गले साथ दिनेछन् । सामाजिक काममा प्रशंमा मिल्नेछ ।
वृश्चिक- धनको फाइदा अरुलाइ जानेछ । नोकरीमा प्रतिष्पर्धा बढी हुनेछ । मित्रतामा वाधा आउनेछ ।
धनु- आफन्तको काममा दौडधुप बढी हुनेछ । पे्रममा प्रगति मिल्नेछ । कुटुम्बको सहयोगले धनको फाइदा मिल्नेछ ।
मकर- परिवारमा धनको विवाद हुनेछ । मित्रबाट धोका मिल्नेछ । घर बाहिरको काम अधुरो रहनेछ ।
कुम्भ- सन्तानको सुख पाइनेछ । व्यापारमा लाभ हुनेछ । परिश्रमको फल मिल्नेछ ।
मीन- धनको सहयोग बढ्नेछ । अधुरा काम पुरा हुनेछ । स्वास्थ्यमा वाधा आउनेछ ।