२०८१ माघ ७ गते सोमवार

आज कात्तिक १८ गते मङ्गलबारको राशिफल



आज मिति २०७७ कात्तिक १८ गते मङ्गलबारको राशिफल

मेष- धनको जोहो हुनेछ । भोजनको सुख मिल्नेछ । इष्टमित्रबाट सहयोग पाइनेछ ।
वृष- साथीभाइमा खर्च हुनेछ । प्रशन्नता बढ्नेछ । रमाइलोमा बढी खर्च हुनेछ ।
मिथुन- सरसामान हराउन सक्नेछ । मित्रता टुट्न सक्नेछ । आर्थिक भार पर्नेछ ।
कर्कट- कृषिकार्यमा सन्तुष्टि मिल्नेछ । आम्दानीको स्तर बढ्नेछ । कामबाट सफलता मिल्नेछ ।
सिंह- काममा प्रशंसा मिल्नेछ । राजनितीमा पहुँच बढ्नेछ । रोजगारीमा अवसर मिल्नेछ ।
कन्या- वैदेशिक काममा प्रगति हुनेछ । धर्ममा रुचि जानेछ । सामाजिक क्षेत्रमा प्रतिष्ठा मिल्नेछ ।

तुला- मानसिक अशान्ति बढ्नेछ । अचानक वाधा हुनेछ । मानमा आघात पुग्नेछ ।
वृश्चिक- पारिवारिक सहयोग मिल्नेछ । साझेदारीमा फाइदा मिल्नेछ । दाम्पत्य मेलमिलाप बढ्नेछ ।
धनु- नयाँ काममा खर्च बढ्नेछ । विरोधी पर हट्नेछन् । स्वास्थ्यमा सुधार आउनेछ ।
मकर- बुद्धिले सही निर्णय दिनेछ। सन्ताले माया दिनेछन् । संगीतमा प्रतिष्ठा मिल्नेछ ।
कुम्भ- चिसोलो स्वास्थ्य बाधा आउँनेछ । घरायसी विवाद बढ्नेछ । काम बीचैमा अड्किनेछ
मीन- दाजुभाइको सहयोगले काममा सजिलो हुनेछ । घरबाहिर व्यस्त भइनेछ । नयाँ जिम्मेवारी आउँनेछ ।

प्रकाशित मिति : २०७७ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्