२०८२ बैशाख १८ गते बुधवार

अखिल (क्रान्तिकारी) दङ्गिशरण गाउँपालिकाको अध्यक्षमा भुपेस



१८ भदौ,घोराही –अखिल (क्रान्तिकारी) दङ्गिशरण गाउँपालिकाको प्रथम पालिका सम्मेलन हेकुलिमा सम्पन्न भएको छ । नेकमा माओबादी केन्द्रका प्रदेश कमिटी सदस्य भिम बहादुर ओलीको प्रमुख आतिथ्यतामा भएको सम्मेलनले भुपेस खत्रीको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा सुमित्रा नेपाली र सृजना बस्नेत, सचिबमा राधी चौधरी , सह सचिबहरुमा सुशील चौधरी , सर्मिला नेपाली, कोषाध्यक्षमा कविता बि.क सदस्यहरुमा सुनिल परियार ,बिपना चौधरी, इस्मिता चौधरी, रमिता सुनार, मन्जु नेपाली, रुमा परियार र क्रान्ति परियार रहनुभएको छ ।

त्यस्तै युवा जैसी, सुनिता चौधरी, सुस्मिता चौधरी, दुर्गा चौधरी, रेनुका चौधरी, मुस्कान आली, अन्जु डागी, सुशीला चौधरी, जानकी चौधरी, अस्मिता चौधरी, निशा गिरि, निशा चौधरी, झरना पाहाडी, लक्ष्मी खनाल, सुशील गिरि, बिजय बि.क, सुमन गिरि, बिराज गिरि, सन्तराज चौधरी, मनोज चौधरी र शरद चौधरी रहनु भएको छ ।

कार्यक्रममा मनिराम चौधरी सन्तोष पोख्रेल, बिरु ओली, प्रमोद धिताल, मोहनलाल गिरि, बिन्दु खड्का, निश्चल केसि, हिमाल महरा, अमर बि.क, प्रतिक अधिकारी, मदन जि एम, तुल्सा बस्नेत र सुनिल बुढा मगर कोसहभागिता रहेको थियो । तुल्सा बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यार्थी नेता प्रवीण योगिले गर्नु भएको थियो  ।।

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्