२०८२ बैशाख १२ गते बिहिवार

एमालेको सचिवालय बैठक बस्दै



१९ असार काठमाडौं –

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दै « Nagarik Khabar

आज बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको हो । केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका एजेण्डा तय गरिसकेको छ ।

बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ ।

केन्द्रीय कार्यालय सञ्चालन, सचिवालय बैठकका एजेण्डा तयार गर्ने लगायत कामका लागि महासचिव शंकर पोखरेलको नेतृत्वमा तीन उपमहासचिव, सात सचिव र कार्यालय सचिव गरी १२ जनाको केन्द्रीय कार्यालय रहेको छ ।

प्रकाशित मिति : २०७९ असार १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्