२०८१ माघ २६ गते शनिवार

दाङमा कोरोना संक्रमित एक शिक्षकको मृत्यु



२० बैशाख,घोराही ।
दाङका थप एक कोरोना संक्रमितको मृत्य भएको छ । मृत्यु हुनेमा शान्तिनगर ५ निवासी ५० बर्षीय एक निजि विद्यालयका शिक्षक रहेका छन ।

गएराति कोरोना विशेष अस्पताल बेलझुण्डिबाट काठमाडौं उपचारका लागि पुर्याएको केहिक्षण मै उनको मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ । अहिले सम्म शान्तिनगर गाउँपालिकमा कोरोनाका कारण २ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले जनाउनुुभएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २० गते सोमवार
प्रतिक्रिया दिनुहोस्