२०८० फाल्गुन १२ गते शनिवार

घोराहीमा ईनारमा हामफाल्दा एक पुरुषको मृत्यु



२० चैत, घोराही –
दाङको घोराहीमा सार्वजनिक ईनारमा हामफाल्दा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका २ निमोरिया बस्ने ३४ वर्षीय होमनारायण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

चौधरीलाई आइतवार बिहान साढे ८ बजे ईनारमा हामफालेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । उक्त घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस्