२०८२ बैशाख १२ गते बिहिवार

दाङमा ब्राउनसुगर सहित एक जना पक्राउ



१७ मंसिर । दाङमा ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् । जिल्लाको तुलसीपुर उपमहागनरपालिका–६ हात्तीखौवामा डेरा गरेर बस्ने २४ बर्षका राजेश नेपालीलाई ३ सय ११ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

मंलबार दिउसो तुलसीपुरको ख लाईनबाट ब्राउन सुगरको कारोबार भईरहेको गोप्य सुचनाको आधारमा नेपालीलाई पक्राउ गरिएको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस्