१७ मंसिर । बुटवलमा ट्रकले ठक्करबाट आज दिउँसो एक जनाको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्र्तगत बुटवलमा स्कुटरलाई ट्रकले ठक्करले ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलको पुष्पलाल पार्कबाट राजमार्ग चाौराहतर्फ जादै गरेको ना ७ ख १३३९ नम्वरको ट्कले सोही दिशा तर्फ जांदै गरेको लु ४९ प २५२ नंम्वरको स्कुटरलाई ठक्कर दिदा बुटवल ८ बस्ने भरत शर्माको मृत्यु भएको छ । ठक्कर दिने ट्रक र उक्त ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रकाशित मिति : २०७७ मङ्सिर १७ गते बुधवार