पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले थप भनेका छन्, ‘लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठूलो मूल्य चुकाउनुपर्नेछ।’
साथै एमाले अध्यक्ष ओलीको कार्यशैलीले कसैको हित नगर्ने उनको भनाइ छ । ‘नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्ततः स्टालिन, हिटलर र फासीवाद जन्माउने हो,’ उनले भनेका छन् ।
प्रकाशित मिति : २०७८ असोज १६ गते शनिवार