२०८१ फाल्गुन ४ गते आइतवार

घोराही-लमही सडकखण्ड बन्द हुने



२० चैत,घोराही । घोराहीलमही सडकखण्ड बन्द हुने भएको छ । लमही-घोराही सडक खण्डमा केहि ठाउमा सडक जिर्ण भएकोले मर्मत सम्भार गर्नु परेकाले बन्द गर्नु परेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

उक्त सडक मिति २०७७ चैत्र २२ गते बिहान देखि चैत्र २६ गते साँझ ५ बजे सम्म बन्द हुने भएको हो । साथै उक्त सडकमा बस, ट्रक, टिप्पर, ट्रली हेभी सवारी साधनहरु पूर्ण रुपमा बन्द हुनेछन ।

प्रकाशित मिति : २०७७ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्