२०८१ चैत्र १० गते आइतवार

२०७७ फागुन १८ गते मंगलवारकाे राशिफल



मेष-धनमा आपसी कलह मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। यात्रामा लगानीमा बढी खर्च हुनेछ।
वृष- अध्ययनमा प्रगति मिल्नेछ। प्रेममा प्रशन्नता बढ्नेछ। धनको सहयोग मिल्नेछ।

मिथुन- स्वास्थ्यमा गडबडी हुनेछ । नया काममा तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ।
कर्कट- अपर्झट यात्रा हुनेछ। स्त्रीपक्षबाट लाभ मिल्नेछ। बन्धुको सहयोग पाइनेछ।

सिंह- खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।
कन्या- व्यक्तिगत काम अधुरो रहनेछ । साथीभाइ भेटघाट हुनेछ। पारिवारिक काम बन्नेछ।

तुला- यात्रामा तनाव आउनेछ। सरसामान हराउन सक्नेछ। प्रेममा अशान्ति बढ्नेछ।
वृश्चिक- सुख सुविधा बढ्नेछ। वित्तीय कारोवार बढ्नेछ। खेती किसानीबाट आम्दामी हुनेछ।

धनु- सामाजिक काममा व्यस्तता बढ्नेछ। योग्यतामा सम्मान पाइनेछ। राजनीतिक लाभ मिल्नेछ।
मकर- अधुरो काम सुरु हुनेछ। भाग्यले साथ दिनेछ। परोपकारमा समय बित्नेछ।

कुम्भ- मान सम्मानमा आघात पर्नेछ। स्वास्थ्यमा समस्या आउनेछ। सरकारी काममा बाधा पर्नेछ।
मीन- साझेदारी काम अघि बढ्नेछ। पारिवारिक खुसीयाली बढ्नेछ। पूरानो आफन्त भेटघाट हुनेछ।

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्