२०८२ बैशाख १२ गते बिहिवार

डब्लु डब्लु जे दाङको अध्यक्षमा मल्ल



१८ पुस,घोराही। 
क्रियाशिल पत्रकार महिला दाङको अध्यक्षमा रोशनी मल्ल चयन हुनुभएको छ ।
आज घोराहीमा सम्पन्न क्रियाशिल पत्रकार महिलाहरुको तेस्रो अधिवेशनले मल्लको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा पार्वती बस्नेत, सचिवमा शर्मिला डिसी, कोषाध्यक्षमा दिप्तीशिखा चौधरी, सहसचिव यमकला भुसाल तथा सदस्यहरूमा शुसिला ओली, देवि भण्डारी, रेखा शर्मा, निरला अर्याल, सिता पौडे्ल र मिना खड्का रहनुभएको छ ।।

प्रकाशित मिति : २०७७ पुष १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्