आज मिति २०७७ कात्तिक १६ गते आइतबारको राशिफल
मेष- व्यक्तिगत अलमल हुनेछ । धार्मिक काममा व्यस्तता बढ्नेछ । पारिवारिक वादविवाद पर्न सक्नेछ ।
वृष- छोटो यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ । झुटो लाञ्छना लाग्न सक्नेछ ।
मिथुन- यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।पारिवारिक माहोलमा खुसियाली बढ्नेछ ।
कर्कट- स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । किनमेलमा खर्च बढ्नेछ ।
सिंह- छोराछोरीबाट सहयोग मिल्नेछ । स्वास्थ्यमा खर्च वृद्धि हुनेछ । प्रेममा प्रगति रहनेछ ।
कन्या- व्यवसायमा चिन्ता थपिनेछ । अनावस्यक खर्चे हुनेछ । आफन्त दयालु बन्नेछन् ।
तुला- भाइ भतिजाको साथ मिल्नेछ । रोजगारीको काम हुनेछ । कलासंगीतमा पहिचान बन्नेछ ।
वृश्चिक- धनर भोजनको सुख मिल्नेछ । नया मित्र भेटघाट हुनेछ । व्यापारको कारोबार बढ्नेछ ।
धनु- भविष्यको चिन्ता थपिनेछ । अनावस्यक काममा दिन बित्नेछ । घरायसी काममा प्रगति हुनेछ ।
मकर- यात्रामा धनखर्च हुनेछ । झमेलाको काम आईपर्नेछ । मानसि अशान्ति बढ्नेछ ।
कुम्भ- काममा फाईदा हुनेछ । आफन्तको साथ पाईनेछ । धनको लाभ हुनेछ ।
मीन- जिम्मेवारीमा स्यावअध्ययनमा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।