२०८१ माघ ५ गते शनिवार

हिजो दाङमा ठक्कर दिने गाडीको पहिचान खुल्यो



१७ पुस, घोराही – दाङमा एक युवकको ज्यान जानेगरी ठक्कर दिएको गाडीको पहिचान खुलेको छ । तुलसीपुर हापुरे सडक खण्ड अन्र्तगत श्रीगाउँ नजिकै शुक्रवार बिहान युवकलाई ठक्कर दिएर फरार भएको गाडीको अबेर पहिचान भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार ना ७ ख १०१२ नम्वरको ट्रकले ठक्कर दिएको हो । ट्रकको ठक्करबाट दंगिशरण गाउँपालिका ६ का अन्दाजी ३२ बषिय सुमन केसीको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ ।मृतकको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखीएको छ ।।

प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस्