२०८२ असार ९ गते आइतवार

व्यवस्थित राजधानी बनाउने पहिलो प्राथमिकता: मन्त्री चौधरी



२९ साउन, घोराही –
लुम्बिनी प्रदेशका ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले दाङको मौरीघाट स्थित मन्त्रालय पुगेर औपचारिक रुपमा पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री चौधरीले व्यवस्थित राजधानी निर्माणका लागि योजनाका साथ काम गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुभयो । त्यसैगरी पर्यटनलाई रोजगार संग जोड्ने कामहरु आफ्नो प्राथमिकतामा पर्ने समेत बताउनुभयो ।।

प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्