मेष- चिसोले स्वास्थ्य समस्या आउनेछ । घरायसी विवाद हुनेछ । काममा चिन्ता थपिनेछ ।
वृष- भाइ भतिजाको साथ मिल्नेछ । छोटो यात्रा हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ ।
मिथुन- खानपिनमा रमाइलो हुनेछ । बाेली र धनले साथ दिनेछ । वैदेशिक कामबाट सम्पत्ति बढ्नेछ ।
कर्कट- हतारमा काम बिग्रिनेछ । अनावस्यक हिड्डुल बढी हुनेछ । नयाँ काममा योजना बन्नेछ ।
सिंह- पैसाको अभाव रहनेछ । स्वास्थ्यमा परेशानी बढ्नेछ । सानो यात्राको तय हुनेछ
कन्या- अनावस्यक विवाद हुनेछ । व्यापारमा सन्तोष मिल्नेछ । साथी संगतमा खर्च हुनेछ ।
तुला- क्षमताको कदर हुनेछ । राजनीतिमा अवसर पाइनेछ । रोजगारीको सम्भावना रहनेछ ।
वृश्चिक- सामुहिक काममा खुशी बढ्नेछ । धर्ममा रुचि जानेछ । सामाजिक कार्यमा व्यस्त भइनेछ ।
धनु- काममा फाइदा अरुलाई जानेछ । अपमान हुन सक्नेछ । स्वास्थ्यमा बाधा आउनेछ ।
मकर- पारिवारिक जमघट हुनेछ । प्रेममा सम्वन्ध सुधारिनेछ । यात्रा सफल हुनेछ ।
कुम्भ- पुरानो विवाद समाधान हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । पुरानो ऋण भार कम हुनेछ ।
मीन- शिक्षामा प्रगति हुनेछ । सन्तानबाट सर सहयोग मिल्नेछ । काममा फाइदा मिल्नेछ ।